वडा तहमा पनि गठबन्धनमा सहमति हुँदैछ - माधव नेपाल

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेकपा एकीकृत समाजवादी अध्यक्ष माधकुमार नेपालले वडा तहमा पनि गठबन्धनमा सहमतिको प्रयास भइरहेको बताउका छन् । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले सो कुरा गरेका हुन् । उनले स्थानीय तहको निर्वाचनको लागि गठबन्धनमा वडा तहमा सहमती हुने बर्ता । उनले कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध दलका उम्मेदवारलाई पनि निर्वाचित गर्नको लागि आफ्नो कार्यकर्ताहरुलाई आग्रह गरे । उनले बिहिबार बस्ने बैठकमा ठबन्धनबीच सहमति कायम गरेर उम्मेदवारलाई निर्वाचित गराउने बिषयमा छलफल हुने जानकारी पनि गराए । उनले केही पालिकामा आफ्नो पार्टीका उम्मेदवार निर्विरोध निर्वाचित भएको पनि बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्