स्थानीय तह निर्वाचन : महन्थ ठाकुर नेतृत्वको लोसपाका यी हुन् उम्मेदवार

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयनका लागि समय तोकिएको थियो । सोही समयमा दलहरुबाट विभिन्न स्थानीय तहमा प्रमुखरअध्यक्ष, उपप्रमुखरउपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता भएको छ । यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट पनि विभिन्न स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ । लोसपा केही जिल्लामा अन्य दलसँग मिलेको छ भने धेरैमा एक्लै उम्मेदवारी दिएको छ । लोसपाले बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरि, धनुषा,सप्तरी, सिराहा जिल्लामा उम्मेदवारी दिएको छ । को को छन् उम्मेदवारहरु तल तालिकामा हेर्नुहोस्
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार