बागमती प्रदेश सांसद विजय सुवेदीले दिए राजीनामा

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुख पदमा सर्वसम्मत सिफारिस भएका वागमती प्रदेशसभा सांसद विजय सुवेदीले राजीनामा दिएका छन् । उनले आज (बिहीबार) सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा पत्र बुझाएका हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्