मन्त्रिपरिषदको बैठक बस्दै

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - आज (बुधबार) मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक अहिले बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिएका छन् ।

उनका अनुसार आज बस्ने लागेको मन्त्रिपरिषद नियमित अन्तर्गत हो । स्थानीय तहको निर्वाचनको मुखमा बस्न लागेको मन्त्रिपरिषद बैठकले केही महत्वपूणर् निणर्य गर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्