कांग्रेसको युवा प्रचार नेटवर्कमा थपिए ६५ सदस्य, को-को छन् ? हेर्नुहोस्

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति अन्तर्गतको युवा प्रचार नेटवर्क उपसमितिमा थप ६५ सदस्य थप गरेको छ । ६५ सदस्य थप गरिएको बारे पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । उनका अनुसार केन्द्रीय प्रचार–प्रसार समितिको चैत्र २२ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक डा. प्रकाशशरण महतले केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठन गरेको युवा प्रचार नेटवर्क उपसमितिमा ६५ सदस्य थपिएका हुन् । थप भएका सदस्यको नामावली पनि पौडेलले सार्वजनिक गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्