चुनावी तालमेलको मोडालिटी तय गर्न गठबन्धनको बैठक बालुवाटारमा

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - पाँच दलीय गठबन्धनको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकमा निर्वाचनमा तालमेलको ‘मोडालिटी’, उम्मेदवार मापदण्ड लगायतका बिषयमा छलफल हुनेछ । स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवारका लागि मत माग्न अपिल जारी गरेको भोलिपल्ट प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बसिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्