बिडारी भन्छन् - ओलीले एक्लै चुनाव लड्ने आट कहिल्यै गर्न सक्दैनन्

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक्लै चुनाव लड्ने आट कहिल्यै गर्न नसक्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेता बिडारीले सो कुरा गरेका हुन् । आउँदो बैशाख ३० गते हुने स्थानीय चुनावमा नेकपा एमालेले पनि राप्रपा, राप्रपा नेपाल, लोसपा लगायतका दलहरुसँग तालमेल गर्ने चर्चा चलिरहदा नेता बिडारीले यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन् ओलीजी एक्लै चुनाव लड्ने आट कहिल्यै गर्दैनन भनेर ३ महिना अगाडी नै वहाको गठवन्धनको खुलासा मैले गरेको थिए  
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्