
प्रश्न उठ्ने र चुनौतिपूर्ण अनुसन्धानको जिम्मेवारीमा एआईजीद्वय थापा र बज्राचार्य, के गर्नुपर्छ?
सहकारी ठगीका गाडिएका प्रमाणको उत्खनन् सीआईबीले र नक्कली भुटानी प्रकरणको निचोड रानी पोखरीले दिनुपर्छ। सुन छानबिन आयोगका त्रुटीलाई सच्याउने जिम्मेवारी पनि अब प्रहरीकै हुनेछ बिहीबार, साउन २४, २०८१
रविको पुच्छरले लंका जलाउने एआईजी ज्ञवालीको योजनामा बेचन विभिषण बन्न नमान्दाको अन्तरकथा
मंगलबार, साउन २२, २०८१
प्रचण्डबारे नयाँ ब्याख्या– माओवादीदेखि भावनावादीसम्म, गुह्य यथार्थचाहिँ यस्तो छ
खोक्रो राष्ट्रवादको नारा लगाउने भावना जागृत गराउँदै नेपालका लागि अमेरिकी राजदूत जेम्स एफ मोरियार्टी माथि आक्रमण गराउने पनि प्रचण्ड नै हुन्। जसको गल्तीको माफी तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले सार्वजनिक रुपमा माग्दै त्यो क्षण बिर्सिएर अमेरिका फर्किनका लागि मोरियार्टीलाई आग्रह गर्नु परेको थियो। आइतबार, साउन २०, २०८१
संगठनभित्रै पेलिएको एउटा ब्याच, प्रतिस्पर्धामा अब्बल भए पनि प्रहरीभित्र गरिने विभेदको अन्तरकथा
अदालतले २०६३ साल चैत ७ गते रिटमाथि सुनुवाईपछि फैसला दिँदा अन्तरिम आदेश दिन इन्कार मात्र गरेन, रिट नै खारेज गरिदियो। तत्कालिन न्यायाधीशहरू रणबहादुर बम र हरिराम कोइरालाको संयुक्त इजलासले यस्तो फैसला गरेको थियो। मंगलबार, साउन १५, २०८१
२०८४ मा माओवादी एक्लै चुनावमा जाँदा यथा स्थितिको विश्लेषणमा कस्तो नतिजा आउला?
यहि स्थितिमा एक्लै चुनावी मैदानमा जाँदा माओवादी अझ कमजोर हुनेछ। किनभने एमालेको विकल्प खोज्ने मतदाताले नेकपा एकीकृत समाजवादीलाई पाउने निश्चित छ। जुन पार्टीका दुई पूर्वप्रधानमन्त्रीदेखि एमालेबाट छुट्टिएका केही प्रभावी नेताहरु पनि छन्। सोमबार, साउन १४, २०८१
संगठन प्रमुखलाई बाइपास गरेपछि भयो डीआईजी केसीको सरुवा, कम छैनन् जालसाजीका अन्य कथा
संगठनमा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हुँदादेखि नै केसी ‘चेन अफ कमान्ड’ बाहिरको कार्यकलापमा सक्रिय रहेका थिए भने राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिझाउने र संगठनात्मक रुपमा प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरलाई बाईपास गर्ने काममा सक्रिय रहेका थिए। सोमबार, साउन १४, २०८१
कांग्रेस सत्तामा उक्लियो कि डीआईजी केसीलाई थन्क्याउँछ, किन?
यसभित्रको कारण हो– उही नक्कली भुटानी शरणार्थी प्रकरणको शिलशिलामा गरेको काम। केसीले यस प्रकरणका मुख्य बिचौलिया भनिएका बेचन झालाई नेपालबाहिरबाट पक्राउ गरी ल्याएका कारण कांग्रेसको कारबाहीमा परेको चर्चा छ। आइतबार, साउन १३, २०८१
भुइँ छाड्नासाथ बजारिएको सौर्य एयरसहित ६५ बर्षमा ५९ जहाज दुर्घटना, ४०७ जनाको मृत्यु
बुधबार, साउन ९, २०८१