
अमेरिकालाई चीनले भन्यो– सिरियामाथि लगाइएका सबै एकपक्षीय प्रतिबन्ध हटाउनू
‘हामी अमेरिकी पक्षलाई भूराजनीतिक जोडघटाउलाई पन्छाएर सिरियामाथि लगाइएको सबै अवैध एकपक्षीय प्रतिबन्ध तुरुन्त हटाउन र जानाजानी मानवीय प्रकोपहरू सिर्जना गर्न बन्द गर्न आग्रह गर्दछौँ,’ वाङले भने । मंगलबार, फागुन २, २०७९