
नेपाली राजनीतिको ७ दशक : चुच्चे ढुंगो–छैन टुंगोे
जनआन्दोलनका कमान्डर गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘प्रजातन्त्रका लागि यो नै अन्तिम लडाइँ हुनेछ । ' बुधबार, फागुन ३, २०७९
११ वर्षपछि पुल निर्माणको काम सम्पन्न हुने आशा
निर्माण कम्पनीले लापरवाहीका कारण ठेकीपुरस्थित कान्द्रा नदी पुलको काम ढिला हुँदा भोगेको सास्ती अब हट्ने विश्वासमा स्थानीयवासी छन् । बुधबार, फागुन ३, २०७९
भोटेकोसीको बगाम सञ्चारको पहुँचमा जोडियो
उक्त क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा ल्याउन सो टावर विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाइएको भोटेकोसीका अध्यक्ष पासाङ नुर्पु शेर्पा बताउँछन् । बुधबार, फागुन ३, २०७९
रूख काट्न अनुमति नदिँदा सडक अधुरै
सडक निर्माण गर्न रूख कटानको अनुमति नपाउँदा काममा बाधा पुगेको सब डिभिजन वन कार्यालय जाँतेका सहायक वन अधिकृत राजेश घिमिरेले बताए । बुधबार, फागुन ३, २०७९
महाशिवरात्रिमा शंकराचार्यको विशेष कार्यक्रम हुने
कोषका निमित्त प्रमुख रेवतीरमण अधिकारीअनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ । बुधबार, फागुन ३, २०७९
लयमा फर्कँदै छ कञ्चनजंघा क्षेत्रमा पर्यटन व्यवसाय
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै छ । यहाँ चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् । बुधबार, फागुन ३, २०७९
नक्कली नोटसहित ३ जना पक्राउ
नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनैजनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । बुधबार, फागुन ३, २०७९
बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध निर्माण
यस्तै, बागलुङको प्रवेशद्वार कालीगण्डकी नदीमाथि निर्माण भएको पुलसमेत कटानले जोखिममा परेपछि सडक डिभिजन कार्यालयले सो क्षेत्रमा पर्खाल निर्माण गरेको छ । बुधबार, फागुन ३, २०७९
मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ । बुधबार, फागुन ३, २०७९