नेभिगेशन
रासस
रासस
बाजुराको अम्कोटका बालबालिकामा दादुराको लक्षण

बाजुराको अम्कोटका बालबालिकामा दादुराको लक्षण

बिहीबार  स्वास्थ्यकर्मीको टोली पठाएर जाँचका लागि धनगढी प्रयोगशालमा नमूना पठाउने शाहको भनाइ  छ । 
बाँकेमा सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर हटाइए

बाँकेमा सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर हटाइए

नेपालगन्ज सव डिभिजन वन कार्यालयअन्तर्गत डुडुवास्थित हजरत, झोरा, वभनपूर्वा सामुदायिक वनको करिब ३२ हेक्टर क्षेत्रफलमा अतिक्रमण भएको बताइएको छ । 
आजदेखि राष्ट्रपति रनिङ शिल्ड छनोट  : बजेटको अभावै–अभाव

आजदेखि राष्ट्रपति रनिङ शिल्ड छनोट : बजेटको अभावै–अभाव

जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष गिरीप्रसाद महाकिमले केन्द्र र प्रदेशले दिएको जिम्मेवारी पूरा गर्ने बताए ।
जलवायु अनुकूलित गाउँ बन्दै इलामको पाटापुर

जलवायु अनुकूलित गाउँ बन्दै इलामको पाटापुर

तीनवटा संस्थागत चुलो निर्माण गरिएको छ । कार्यक्रम गत वर्ष सञ्चालन भएकोमा यही महिनामा सम्पन्न हुने बताइएको छ । 
कक्षा ६, कोठा ३ : थपिँदै दुःखका दिन

कक्षा ६, कोठा ३ : थपिँदै दुःखका दिन

२०६६ देखि सरकारी मान्यता पाएर जेनतेन अहिलेसम्म सञ्चालनमै रहे पनि भौतिक पूर्वाधार व्यवस्थापनमा ध्यान नदिँदा यहाँ विद्यार्थी जोगाउनसमेत धौधौ छ ।
भोजपुरमा रेडपाण्डा संरक्षण गरिने

भोजपुरमा रेडपाण्डा संरक्षण गरिने

रेडपाण्डा संरक्षणका लागि सम्बन्धित निकायसँग बुधवार छलफलसमेत गरिएको छ । जिल्लास्थित सरोकारवालाको सहभागितामा अन्तक्र्रिया गरिएको हो । 
जथाभावी हुने प्लटिङ रोक्न उर्लाबारीमा जग्गा विकास तथा हाउजिङ निर्देशिका जारी

जथाभावी हुने प्लटिङ रोक्न उर्लाबारीमा जग्गा विकास तथा हाउजिङ निर्देशिका जारी

निर्देशिका लागू भएपछि जथाभावी निर्माण हुने घर, सडक पूर्वाधार, संरचनालगायतलाई रोक लगाउँदै व्यवस्थित सहरको विकासमा सहयोग पुग्ने नगरप्रमुख गंगाप्रसाद खरेलको भनाइ छ ।
बेलबारीमा प्रदेश प्रहरी अस्पताल शुभारम्भ

बेलबारीमा प्रदेश प्रहरी अस्पताल शुभारम्भ

कार्यक्रममा प्रदेश अस्पतालसम्बन्धी प्रतिवेदन डा सरोज सिंहले प्रस्तुत गरेका थिए ।
गैँडाकोटमा कैलाश सन्न्यास आश्रममा शिव मन्दिर निर्माण गरिँदै

गैँडाकोटमा कैलाश सन्न्यास आश्रममा शिव मन्दिर निर्माण गरिँदै

गैँडाकोट–१३ मा रहेको आश्रम परिसरमा सेनकालीन सभ्यता झल्काउने शिव मन्दिर बनाइएको छ ।
म्याग्दीका बाँझो जग्गामा सामुहिक आलु खेती

म्याग्दीका बाँझो जग्गामा सामुहिक आलु खेती

सो करमबाट बाँझो जग्गामा खेती विस्तारका साथै मिनिटेलर, हलोलगायतका कृषि औजार सहयोग गरिने जनाइएको छ । 
पर्यटन प्रवद्र्धन गर्न सुखौरामा हरित पार्क निर्माण

पर्यटन प्रवद्र्धन गर्न सुखौरामा हरित पार्क निर्माण

गाउँपालिकाले पार्कसँगै वडा नम्बर–३ स्थित बाटाकाचौरको सत्यवती मन्दिर, भैँसेखोला र छहरेखोला झरनाको प्रवद्र्धन गरिरहेको अध्यक्ष शर्माको भनाइ छ ।