
थानकोट–चित्लाङ सडकमा यातायात सञ्चालन
काठमाडौँबाट हेटौँडा र हेटौँडाबाट काठमाडौँतर्फ जाने करिब दुई हजार हल्का सवारीसाधन दैनिक सञ्चालन हुने गरेको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले जानकारी दिए । बिहीबार, फागुन १८, २०७९
एउटै कोठामा एकै समयमा पढाउँदै दुई शिक्षिका
पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने क्रममा विद्यार्थीलाई यसरी पढाउनुपरेको प्रधानाध्यापक लोकनाथ पोखरेलले बताए । बिहीबार, फागुन १८, २०७९
सुशासनका लागि प्रविधिमैत्री बन्दै जनकपुरधाम उपमहानगर
उपमहानगरलाई नागरिक सेवा केन्द्रका रूपमा विकास गर्ने पनि ‘करदेखि घर’मा सूचना प्रणाली पहुँच र प्रयोगलाई प्रोत्साहन गर्न जरुरी रहेको उपमहानगरपालिकाकी उपप्रमुख किशोरी साहको भनाइ छ । बिहीबार, फागुन १८, २०७९
बागलुङमा बढ्दैछ आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास
उनका अनुसार आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन् । बिहीबार, फागुन १८, २०७९
स्थानीय तहको ढिलाइले नुवाकोटमा भूमि आयोगको काम प्रभावित
अन्य पाँच पालिकाको वडा तहले सङ्कलन गरेको निवेदनको सङ्ख्यासमेत यकिन हुन बाँकी छ । बिहीबार, फागुन १८, २०७९म्याग्दीमा वार्षिक २५ लाख मेट्रिक टन माटो बाढीसँगै बग्छ
तीन जलाधार क्षेत्र र सात उपजलाधार क्षेत्रमा विभाजन गरिएको म्याग्दीको ३५७ दशमलव नौ हेक्टर जमिन भू–क्षयबाट प्रभावित छ । बिहीबार, फागुन १८, २०७९1677719299.png)