पश्चिमा समाज महिलामैत्री हुँदै जाँदा त्यहाँका पुरुष, महिला सबैको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्यो । त्यहाँको सम्पन्नताको कारण यो पनि हो । तर, हामी त्यस विन्दुमा पुग्न अझै समय लाग्छ ।
बुधबार, फागुन २४, २०७९
राजस्व विगत ४८ वर्षमा पहिलोपल्ट नकारात्मक हुँदै छ । सरकारी दैनन्दिनी खर्च धान्न पनि सक्ने अवस्था नहुँदा ढुकुटीका नयाँ पहरेदार विष्णुप्रसाद पौडेललाई अनेक सास्तीले खर्च कटौतीका अनेक खुद्रा मसिना काम गर्नुपरेको देखिएकै छ ।
बुधबार, माघ २५, २०७९