स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मा नगरपालिकालाई

स्याङ्जाको गल्याङ– ३ बल्पुकमा अवस्थित गल्याङ सामुदायिक स्वास्थ्य केन्द्र९अस्पताल०को सेवा प्रभावकारी बनाउने जिम्मा नगरपालिकाले लिएको

हड्डी खिइने समस्या हुनेले खानुस्,रायोको साग यस्ता छन् फाइदै फाइदा

खानामा रायोको साग मिलाएर खादा क्यान्सर हुने जोखिम कम हुन्छ रायो सागमा भिटामिन–के प्रशस्त मात्रामा

पाल्पामा डेङ्गुका बिरामी फेला परे

पाल्पामा डेङ्गुका बिरामी फेला परेका छन् । साउन महीनामा मात्रै दुई बिरामी फेला परेका हुन्

बाढीपीडित क्षेत्रमा स्वास्थ्य शिविर

खडक नदीको बाढीबाट प्रभावित सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीका बाढीपीडित परिवारलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क

गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा निःशुल्क ल्याब सेवा शुरु

सबै स्वास्थ्य संस्थामा ल्याब सेवा शुरु गर्ने रम्भा गाउँपालिका पाल्पा जिल्लाको पहिलो गाउँपालिका बनेको छ

जंग फुड्को सेवन गदै हुनुहुन्छ ? यस्ता छन् असर

खाद्य पदार्थमा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज र पानी गरी ६ प्रकारका पोषक तत्त्वहरू

आवश्यक भन्दा बढी मेक अपले छाला रोगको गम्भीर समस्या

धेरै मेकअप गर्नु राम्रो होइन घरबाहिर दैनिक काममा वा कलेजमा जाँदा नियमित मेक अप नगरी

पोखरा उपमहानगरपालिकामा मुटुरोग परीक्षण शिविर

तीज पर्व नजिकिँदै गर्दा यहाँको एक महिला समूहले मुटुरोग परीक्षण शिविर सञ्चालन गरेको छ ।

मोवाइलबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएसनले प्रजनन् क्षमता घटाउछ

मानिसको दैनिक जीवनसंग सबैभन्दा आवश्यक बस्तु बनेको छ मोवाइल । संसारमा मात्रै होइन नेपालमा पनि

काठमाडौंको दुषित हावाबाट कसरी बच्ने :डा.सुबोध सागर ढकाल

काठमाडौं उपत्यकामा वायु प्रदुषणको समस्या विकराल बन्दै गएको छ । निर्माणधिन सडकका कारण बढ्दो धुँवा