सूर्य ग्रहले जन्मकुण्डलीमा फरक पार्ने गर्छ । जन्मकुण्डली हरेक व्यक्तिको जीवनमा असर पार्ने गर्छ । ज्योतिष शास्त्र अनुसार जन्मकुण्डलीमा सूर्य ग्रह बलियो छ भने तपाईको जीवनमा पनि ठूलो सफलता मिल्छ । धर्मशास्त्र अनुसार घरमा धन धान्य र शुख प्राप्त गर्न आइतबारको दिन बिभिन्न कार्यहरु गर्नु धेरै शुभ मानिन्छ । हरेक दुख कष्ट नाश हुन्छ । जन्मकुण्डलीमा सूर्य ग्रह बलियो भएका मानिसहरु सरकारी जागिर देखि लिएर मान प्रतिष्ठा पनि बढ्ने गर्छ ।

यदि तपाइको जन्मकूण्डलीमा सूर्य ग्रहको कमजोर छ भने जति संघर्ष गरे पनि सफल हुदैन । त्यसैले यस्तो प्रभाव बाट छुट्कारा पाउनको लागि आइतबार बिभिन्न कार्य गर्नुपर्छ । आइतबार बिहानै नुहाउन राखिएको पानीमा रातो चन्दन, केशरी र केही गहुँका दानाहरु राखी ऊं घृणिः सूर्याय नमः जप गर्नुहोस् । तपाईले आटेको पुग्छ । त्यसो गर्नाले तपाईलाई मान सम्मान प्रतिष्ठा मिल्नेछ । तामाको भाँडोमा पानी राखेर उदाउँदो सूर्यलाई अर्घ सदनुहोस् जसले गर्दा मनग्य धन लाभ हुनुको साथै आर्थिक संकट हटेर जानेछ ।