१ बैशाख २०७६ काठमाडौँ : बरिष्ट राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले नेकपा नेता प्रचण्ड संग ३ तोला सुन र १ कठा जग्गा मात्र नरहेको बताएका छन्।

क्यानाडा नेपाल संगको अन्तरबार्ताका क्रममा उनले सो कुरा बताएका हुन्। केसीले अहिलेको सरकार आसेपासेलाइ मात्र हेर्ने खालको भएको समेत आरोप लगाएका छन्। अन्तरबार्ताकै क्रममा उनले नामै किटेर केहि नेताहरु डन पालेर हिडेको समेत बताए।

उनले लोक सेवा आयोगमा स्वास्नी जाच दिने र लोग्ने कपि जाच्ने गरेको समेत बताएका छन्। पुरा अन्तरबार्ता हेर्न तलको भिडियोमा क्लिक गर्नुहोला :