आजबाट एसइई परिक्षा सुरु भएको छ। देशभरबाट करिव ५ लाख विद्यार्थी सहभागी भएका छन्। नेपाली चलचित्रकी सदावाहर अभिनेत्री करिश्मा मानन्धर ‘एसइई’ परिक्षामा सहभागी भएकी छिन्। त्रिवेणी माध्यमिक विद्यालय, मैतीदेवीमा अध्यायनरत करिश्माको परिक्षा केन्द्र विजय स्मारक मावि डिल्लीबजारमा परेको छ।

परीक्षाका लागी करिश्माले निकै मिहेनत गरेकी छिन्। हरेक बर्ष घरमा आयोजना गर्नेहोलि कार्यक्रम रद्द गरेकी मानन्धरल केहि बिषयको ट्युशन समेत लिएकी थिइन्। धेरैका लागी आइडल बनेकी मानन्धरलाई परिक्षाको शुभकामना |

हेर्नुहोस भिडियो: