आजिवन काराबासको फैसला सुनाईएका रेशम चौधरीकी पत्नी रन्जिता चौधरीले पहिलो पटक मिडियामा आएर आफ्नो पिडा पोखेकी छिन् l कैलालीको टिकापुरलाई माथि उठाउछु भनेर लागि परेका रेशमलाई निर्दोस हुदा पनि राज्यले दोषी ठहराएको उनकी पत्नी बताउछिन् l