लोक गायक पुरुषोत्तम न्यौपानेको घर पुग्दा मिडिया सामु श्रीमान श्रीमतीले सुनाए आफ्नो गज्जबको प्रेम कथा | केटी हेर्न भनेर पुरुषोत्तम शिक्षक बनेर पढाउन सम्म गएको रमाईलो किस्साहरु सुनाए र भने: हाम्रो मागी विवाह नै हो तर विवाह अघी भएको घटनाहरु रोचक छन |

हेर्नुहोस यो जोडी सङ्गको रमाईलो कुराकानी: