सिनीयर क्याप्टेन विजय लामाले भर्खरै ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटना बारेमा आफ्नो विचार मिडिया सामु राखेका छन | क्यानाडा नेपाल सङ्ग कुरा गर्दै विजय लामाले भने: हरेक हवाई दुर्घटनामा पाईलट लाई मात्र दोष लाएर हुन्न, पाइलट लाई पनि ज्यानको माया हुन्छ जानी जानी दुर्घटना हुने गरी जहाज उडाउदैनन्| कसैले करकाप वा प्रेसरमा पनि पाईलटले उडाएको हुन सक्छ त्यो कसले गर्ने छानबिन भन्दै पोखे दुखेसो |

विजय लामा सङ्ग गरिएको कुराकानीको भिडियो हेर्नुहोस: