१ माघ क्यानडानेपाल डट टिभी : आज माघे संक्रान्ति अर्थात सूर्य दक्षिणबाट उत्तर लाग्ने दिन। आजको दिनमा बिहानै खोलामा गएर स्नान गर्ने , दान , हवन आदि गरेर र घ्यु-चाक्कु तथा तीलको लड्डु र अन्य मिठाइ खाएर मनाइन्छ ।

आजको दिनमा केहि यस्ता कामहरु हुन्छन् जुन गर्नाले तपाइँको भाग्य चम्कन सक्छ। अनि केहि यस्ता कार्य छन् जुन गर्नाले तपाइँको भाग्य सधैको लागि बन्द हुन पनि सक्छ ।

आज यसैबारे विद्वान गुरुजी तथा ज्योतिष पण्डीत टिका पौडेल ज्युले बताउनुभएको छ । यस्ता छन् ति कार्यहरु। हेर्नुहोस भिडियोमा

भिडियो