चित्र बहादुर केसीले अहिलेको राज्नितिक अवस्था र कार्यहरुको बारेमा मुख खोलेका छन र भन्छन यो सरकारले जनताको माझ प्रीय हुने काम गरेको छैन बरु उल्टै जनता लाइ निराश बनाई रहेको टिप्पणी गरे | चित्र बहादुर केसी भन्छन्: सरकारले रेशम चौधरी जो अहिले अपराधिक मुद्दा लागेका अभियुक्त्त हुन र उनलाई सपथ ग्रहण गराएर आफ्नो शिर झुकाएको बताए |

चित्र बहादुर केसीका अनुसार सरकारले अपराधमा संलग्न रहेकाहरु लाई बचाई रहेको छ कारण चुनावको बेला सहयोग गरेको ऋण तिर्नको लागी | निर्मला हत्या काण्ड बारेमा पनि चित्र बहादुर केसीले बोल्दै भने: सरकारले चाह्यो भने अपराधी पकड्न धेरै समय नलाग्ने तर सरकारले कानमा तेल हालेर बसिरहेको टिप्पणी गरे |

चित्र बहादुर केसी सङ्ग गरिएको कुराकानीको भिडियो हेर्नुहोस: