काठमाडौं, १७ पुस, क्यानडानेपाल डट टिभी  : सुदूर पश्चिमको कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा अहिलेसम्म पनि बलात्कारी र हत्यारा पत्ता लाग्न सकेको छैन । यसैबिच आज उपत्यकामा सम्पन्न नव वर्ष शुभकामनाको एक कार्यक्रममा प्रधानमन्त्री केपि शर्मा ओलिले बिध्यार्थिले सोधेका प्रश्नहरुको उत्तर दिदै हुनुहुन्थ्यो ।

राज्यमा भएका अपराधहरु विभिन्न प्रकृतीका हुने कारण सबै घटनालाई एउटै दृस्टिकोणले हेर्न नहुने वहाँको प्रतिकृया आइरहेको थियो ।

सोही अवसरमा बिध्यार्थीहरुले प्रधानमन्त्रीसङ किन आजसम्म निर्मला पन्तको अपराधी पत्ता लाग्न सकेन भनेर प्रश्न गर्दा माहोल निकै तात्तिएको थियो । प्रधानमन्त्रीको जवाफ पनि सुन्न लायकको थियो । हेर्नुहोस उक्त कार्यक्रमको सम्पूर्ण बहस तलको भिडियोमा

निर्मलाको अपराधी कहिले पत्ता लाग्ला त ? के यो सरकार यस अर्थमा असफल भएकै हो ? कृपया आफ्नो अमूल्य बिचार तलको कमेन्ट बक्समा राखिदिनुहोला 

भिडियो