कास्की ।  कास्कीको पोखरा महानगरपालिकास्थित न्यूरोडमा भीषण आगलागी भइरहेको छ । एक सपिङ्ग कम्पेलेक्समा लागेकाे भीषण आगलागीको कारण खुल्न सकेको छैन भने आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । प्रहरी, स्थानीयहरु आगो निभाउन खटिरहेका छन् ।

तस्विर : ट्रेन्डिङनेपालकाे फेसबुकबाट

तस्विर : मुन्ना शेखकाे फेसबुकबाट