मुक्तिनाथको प्रवेशद्वार रानीपौवामा सोमबार आयोजित यार्तुङ महोत्सवमा घोडा चढेर उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबको आयोजनामा महोत्सव गरिएको हो । तस्वीरः वासुदेव पौडेल