तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा बोलबम महोत्सवको अवसरमा भक्तजनले चढाएको भेटी रकम आयोजकले गन्दै । तस्वीर : कृष्ण न्यौपाने