नायिका स्वेता खड्काले स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठलाई सम्झिदै फेसबुकमा आफ्नो भावनाहरु पोखेकी छिन । हाल बेल्जियममा कार्यक्रमका लागि पुगेकी स्वेताले श्रीकृष्णको पाँचौ पुण्य तिथिको पुर्व सन्ध्यामा आफ्नो भावनाहरु व्यक्त गरेकी हुन् । आफुले श्रीकृष्णलाइ हरेक पल हरेक क्षण सम्झिरहेको र आशु लुकाएर हासेर हिडिरहेको कुरा मार्मिक रुपमा प्रस्तुत गरेकी छिन । स्वेताले मिडियालाई पनि भावनामा ठेस लाग्ने गरि नलेख्न आग्रह समेत गरेकी छिन । शब्दको धारले जत्ति दुख्छ त्यति खुकुरी वा चक्कुको धारले नदुख्ने कुरा पनि व्यक्त गरेकी छिन ।

पढ्नुहोस स्वेता खड्काले लेखेको स्ट्याटस: