काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन २४ गते शुक्रबारको विदेशी मुद्रा विक्री विनिमयदर सार्वजनिक गरेको छ ।आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर ११३ रुपैयाँ ४१ पैसा रहेको छ । बिहीबार खरिददर ११३ रुपैयाँ थियो । शुक्रबार युरोपियन युरो एकको खरिददर १२६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १२७ रुपैयाँ ०४ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको छ । कुन देशका डलरको विनियमदर कति ?