सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद वाँस्कोटा सोमबार जनकपुरबाट प्रसारण शुरु भएको कलर्स एफएम १०२.४ मेघाहर्जको स्टुडियोबाट समाचार वाचन गरी उद्घाटन गर्दै । तस्वीरः अजयकुमार साह