प्रकाश सपुत संग दोहोरि ब्याटल गित गाएर चर्चा कमाएकी बोल्ड गायिका भनेर परिचित प्रिती आले आज छोरी र श्रीमान भेट्दा एयरपोर्टमा भावुक हुदै रॊईन । प्रिती आले कार्यक्रमको शिलशिलामा केहि समय देखि विदेशमा थीइन र धेरै समय देखि छोरीबाट टाढा हुदा मिस गरेको हुदा नेपाल आउने बित्तिकै छोरी र परिवार भेट्दा भावुक हुदै रोईन । आमा छोरीको प्रेम देख्दा एयरपोर्टमा सबैको मन लोभिएको थियो ।

प्रिती आलेले परिवारसंग मिलेर आफ्नो हिट गित दोहोरि ब्याटल प्रस्तुत पनि गरिन र आफुले विदेश हुदा नेपाली दर्शकहरु बाट पाएको माया बारे आफ्नो अनुभवहरु पनि सेयर गरिन । छोरी र श्रीमानले पनि प्रितीलाइ घरमा सधै मिस गरिरहेको र प्रिती बिना घर सुन्ने सुन्ने जस्तो नै रहेको कुरा उल्लेख गरेका छन् ।