करिब एक दशक नेपाल टेलिभिजनमा प्रसारित कार्यक्रम “तितो सत्य” नामक कार्यक्रमबाट नेपालीहरुलाई मनोरञ्जन दिदै आएकी कलाकार हुन् दिपाश्री निरौला ।

४५ औं बसन्तपार गरिसकेकी हास्य कलाकार दिपाश्री निरौलाले बिहे नगर्नुको राज खोलेकी छिन् । उनले भनिन् “बिहेको आवश्यकता नरहेको र एकाइसौँ सताब्दीमा शारिरिक सन्तुष्टि प्राप्त गर्न बिहे नै गर्न पर्छ भन्ने छैन ।”

प्राईम टाईम्स टेलिभिजनमा बरिष्ठ पत्रकार ऋषी धमलाद्धारा आयोजित कार्यक्रम जनता जान्न चाहन्छ नामक सोमा उनले उक्त कुराको खुलासा गरेकी हुन् ।

दिपाश्रीसँग गरिएको रमाईलो कुराकानीको भिडियो तल हेर्नुहोस्….