संसारमा अनेक कुराहरु देख्न र सुन्न पाइन्छ । कुनै यस्ता चिजहरु पनि हुन्छन् जसलाई पत्याउनै मुस्किल पर्छ । धेरै यस्ता चिज जो हामिले सुनेका हुन्छौ तर देखेका हुदैनौ । संसारमा अनौठा चिजहरु मात्र नभई अनौठा परम्परा र संस्कृति पनि हुन्छन् । हामिले खाने गरेको खानाहरु त एक सामान्य खाना हो ।

कुनै यस्ता खाना हुन्छन् जसले दुनियालाई नै चकित पार्छन् । सँसारका कुनाकुनामा फरक फरक खानेकुरा खाने मानिसहरु हुन्छन् । मानिसहरुले कल्पना नै गर्न नसकिने खानेकुरा पनि खाने गर्छन् । हामीले यहाँ संसारमा पाइने सबै भन्दा अनौठा र देख्दै चकित परिने खानाका तस्विर देखाएका छौ । हेर्नुहोस् यी चकित पार्ने खानाहरु