हिन्दु परम्परा अनुसार हरेक घडी, पल, समय दिनको महत्व हुन्छ। त्यस्तै मंगलबार दिनको पनि विशेष महत्व छ। यस दिन पवन पुत्र हनुमानको आराधाना गरिने गरिन्छ। हनुमानलाइ शारीरिक शक्ति, दृढता र भक्ति को प्रतीकको रूपमा लिने गरिन्छ । हनुमानको चरित्र हिन्दू धर्ममा असीमित शक्तिको उदाहरणको रूपमा लिने गरिन्छ।

त्यस्तै प्रत्येक मानवभित्र असीमित शक्ति रहने तर त्यसलाई धेरै कमले मात्र आफ्नो शक्ति र सामर्थ्यलाइ चिन्ने गर्छन र जीवनमा सफल भएका छन्। यसदिन केसरी र रातो रंगको वस्त्र लगाउदा मानिसको पराक्रमका साथ साथै सकारात्मक उर्जा पनि बढ्ने गर्दा छ।रोहित