काठमाडौं । आज नेपाली बजारमा अमेरिकी डलरसहित अन्य देशको मुल्य बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकिएको छ । त्यस्तै आज एक युएई दिरामको खरिददर २९ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ५ पैसा तोकिएको छ ।

त्यस्तै मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर २६ रुपैयाँ ८४ पैसा तोकिएको छ । त्यस्तैगरी आज कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रिदर ३६२ रुपैयाँ ८३ पैसा तोकिएको छ । त्यस्तै आज बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर २९२ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

त्यसैगरी आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १३८ रुपैयाँ ३८ पैसा तोकिएको छ । त्यस्तै आज कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४३ पैसा रहेको छ।