काठमाडौं । कञ्चनपुरमा रुढ ढलेर विद्यालय बस किच्दा दुई विद्यार्थी घाइते भएका छन् । कञ्चनपुरको शुनपा– ५स्थित अनिरुद्र माध्यामिक विद्यालयको बसलाई रुखले किच्दा दुईजना विद्यार्थी घाइते भएका हुन् । उनीहरुको सामान्य अवस्था रहेको छ ।  सिमलफाटातिर विद्यार्थी छोड्न जानेक्रममा बसलाई रुख ढलेर किचेको हो । तस्विर : उत्तम साउदको फेसबुकबाट