चिसो मौसममा च्याउको सुप हाम्रो शरिरको लागी निकै फाइदाजनक छ । च्याउको सुप स्वादका लागीमात्र नभई फाइदाजनक पनि छ । सेलिनियमको राम्रो स्रोत हुने च्याउको सुप हामिले घरमै बनाएर खान पनि सक्छ । यसको सेबनले शरीरलाई डिटेक्सिभ गरेर ब्लड क्यान्सर रोक्न सहयोग गर्छ । यसको सुप खादा स्नायु प्रणालीलाई नियन्त्रण गर्दै रक्तचाप बढ्न दिदैन ।

यसले चिसोमा हुने मांसपेशिको दुखाइ पनि कम गर्छ । सेतो रक्त कोशिकाहरू पनि सिर्जना गर्न सहयोग गर्ने च्याउको सुप साच्चै नै निकै फाइदाजनक छ । च्याउको सुप खादा मस्तिष्कका क्षतिबाट पनि रोक्छ। रोजेरी, सेज, कुउलारी, अर्गो, अजमोद जडीबूटीहरु मिसाउनाले पनि धेरै फाइदा हुन्छ । यो सुपको सेबनले शरीरलाई जीवाणु वा संक्रमणबाट बचाउछ । यसमा हुने फोलिक एसिडले छालालाई पनि स्वस्थ बनाउछ ।