काठमाडौं । आज नेपाली बजारमा अमेरिकी डलरसहित अन्य देशको मूल्य बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रीदर ११० रुपैयाँ १ पैसा तोकिएको छ । त्यस्तै आज मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर २६ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर २९ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ९५ पैसा तोकिएको छ । त्यस्तै आज कुवेती दिनार एकको खरिददर ३५९ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर ३६१ रुपैयाँ ३५ पैसा तोकिएको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर २९ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ३३ पैसा तोकिएको छ।

त्यस्तै आज बहराईन दिनार एकको खरिददर २९० रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर २९१ रुपैयाँ ८१ पैसा तोकिएको छ।कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २१ पैसा तोकिएको छ। त्यस्तै आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ ४३ तोकिएको छ भने बिक्रिदर १३७ रुपैयाँ १८ पैसा तोकिएको छ ।