एजेन्सी – गत सोमबार कोपा अमेरिका अन्तर्गत भएको फाइनल खेलमा ब्राजिलले पेरुलाई हराउदै कोपा अमेरिका फुटबलको उपाधि जितेको थियो । उक्त रोमान्चक खेलमा ब्राजिलले पेरुलाई ३–१ ले पराजित गर्यो । कोपा अमेरीकामा भएको उक्त ब्राजिल र पेरु बिचको फाइनल खेलमा धेरै मानिसहरुको उपस्थिति थियो । ब्रजिलकै मैदानमा भएको उक्त खेलमा फाइनल खेल हेर्नेको ठूलो संख्या थियो ।

उक्त खेल भएको स्थानमा ब्रालिकै फ्यानहरु धेरै थिए । त्यो ठुलो भिडमा भने एक महिलाले सबैको ध्यान तानिन् । उनी ब्रालिकी मोडल हुन् । उनले आफ्नो शरिरमा पेन्ट गरेकी थिइन् । उनले शरिरमा ब्राजिलको नक्सा बनाएकी थिइन् । उक्त खेलमा उनी धेरको आकर्षणको केन्द्र बनेकी थिइन् । हेर्नुहोस् उनका आकर्षक तस्बिरहरु