स्वामी आनन्द अरूणको जन्म सन् १९४७ जुन ७ मा भएको हो । उनी नेपालका एक आध्यात्मिक व्यक्तित्त्व हुन्। हाल उनी ओशो तपोबन नेपालका प्रमुख छन्। उनी स्वामी हुनुपुर्व नेपालका उद्योगी खानदानका व्यक्तित्व थिए।

स्वामी अरुण आनन्द ओशो तपोवन नेपालका संस्थापक आचार्य हुन्। सानै देखिको साधना र अध्यात्मको खोजले उनालाई अनेकौ गुरुहरू र आश्रमहरूमा पुर्यायो। उनी ओशोबाट सन् १९७४ मा दीक्षित भएका थिए। उनी जनकपुरको लोहनामा सन् १९४७ जुन ७ जन्मेका हुन्। शुरुमा उनी गंगा किनारमा ध्यान गर्न बसेका थिए। अहिले ओशो तपोवन नार्गाजुनमा बस्छन्। विश्वमा ओशोको माध्यमबाट ध्यान र अध्यात्म फैलाउन लागि परिरहेका छन्।

यौन हिंसाको आरोप लागेका स्वामी आनन्द अरुणसँग गरिएको कुराकानीको भिडियो हेर्नुहोस्