काठमाडौँ । दुईदिन देखि अपस्तालको सिसियुमा उपचारत प्रधानमन्त्री केपी शर्मावलीले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा सार्वजानिक सन्देश जारी गरेका छन् ।

केही डिजिटल भिडियाहरुले भ्रामक समाचारहरु सम्प्रेण गरेका र त्यस्ता समाचारको पछि नलाग्न अनुरोध गरेका छन् साथै चिकित्सकहरुको टोलीले चाडै स्वास्थ्य अवस्था ठिक हुने प्रतिबद्धता जनाएको र आफु चाडै नै स्वास्थ्य भई घर फर्कने दाबी समेत उनले सो सन्देशमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई सोमबार बिहान ४ः३० बजे त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।

साथै उनको उपचारमा डा अरुण सायमीको संयोजकत्वमा डा‍. दिव्या सिंह र डा.सन्तकुमार दास संलग्न रहेका छन्।