काठमाडौँ । नेपाली दर्शकमाझ राम्रो छाप छोड्न सफल नायिका हुन् केकी अधिकारी । छोटो समयमा नै हजारौँ नेपाली मन मुटुमा बस्न सफल केकी अधिकारी पनि कुनै समय आफु यौन हिंसाको सिकार भएको बताएकी छिन् । मंगलबार क्यानडा नेपालसँगको कुराकानीमा उनले भनिन् छोटो कपडा लगाउदैमा यौन हिंसा बढ्ने हैन, मानिसहरुको सोचले नै यौन हिसा बढेको उनले बताएकी हुन् ।

साथै उनले भनेकी छिन् “प्रेम सम्बन्धको बेला भएको घटनाहरुलाई पछि यौन हिसांको संग्या दिन नमिल्ने” उनले बताएकी छिन् । साथै उनले भनेकी छिन् “समाजमा बोल्न डराएकै कारण यौन हिसां लुकेको बताएकी छिन्”

नेपाली कथानक चलचित्र “स्वर” बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी केकी अधिकारी अहिले ३० बर्षकी भईन् । केकी अधिकारीले एबिए अध्ययन पुरा गरि सकेकी छिन् । उनी आफैले निमार्ण गरेको चलचित्र कोहपुर एक्सप्रसले पनि दर्शकको मन जितन सफल भएको छ ।

पुरा समाचारको लागि तलको भिडियो हेनुहोस् ।