नेपालीहरुको महान् चाड तिहार तथा छठ आउनै लागि सकेको छ । जनमानसमा तिहार तथा छठ भन्ने बित्तिकै हाम्रो मनमा सेलरोटी परिकारको याद आउछ । हरेकको घर–घरमा सेलरोटी बन्ने पनि गरेको छ । तर सबै महिला तथा पुरुषले सेलरोटी बनाउन भने जानेका हुदैनन् ।

चामलको पिठोबाट तयार हुने सेलरोटी तिहार मात्र नभएर पुजाआजा, बिहे ब्रतबन्ध, चाडपर्व तथा धार्मिक कार्य आदिमा प्रसादको रुपमा प्रयोग हुने गर्दछ ।

तिहार तथा छठ आउनै लागि सकेको छ । सेलरोटीको परिकार बनाउन नजान्नेहरुले कसरी तिहारमा आकर्षक र राम्रा सेलरोटी कसरी बनाउन सकिन्छ त भिडियो हेनुहोस् ।