काठमाडौँ – पछिल्लो समय निकै चर्चामा आएकी बालकलाकार हुन् सेड्रिना शर्मा । उनी फिल्म नाइँ नभन्नु ल–५ बाट चर्चामा आएकी सेड्रिना फिल्मको सफलताले उनको चर्चा निकै बढिरहेको छ । फिल्म नाइँ नभन्नु ल’ को सुरुवात देखिनै अनुभव रेग्मी तथा यही सिरिजबाट नेपाली फिल्ममा डेब्यु गरेकी सेड्रिनाको जोडीलाई दर्शकले निकै मन पराए। पछिल्लो समय उनी कृशल कँडेल सँगको ओढेर घूङ्गघट बोलको गीतबाट निकै चर्चामा आएकी छिन् ।अनुभब रेग्मी संग असाध्दै सुहाउने सेड्रीनालाइ केहि समय यता भने नेपाल आइडलका क्रिश्चलको जोडी भनेर चिनिएको छ।

उनि नेपाली चलचित्र संग जोडिएर मात्रै हैन उनले म्युजिक भिडियो पनि खेलेर चर्चा कमाएकी छिन।दर्शकले उनलाई मिठो बोल्ने कलाकार भनेर चिनिन्छन्। सेड्रिना निकै राम्री पनि छिन् र ट्यालेन्ट पनि । त्यसैले उनले मेहेनत गरेको खण्डमा भविष्यमा राम्रो कलाकार अवश्य बन्छिन् । यसैबिच बालकलाकार सेड्रिना शर्मा क्यानडा नेपालमा आएकी छिन । क्यानडा नेपालमा सबै दर्शकले निकै रुचाएको सेगमेन्ट र्याफिट फायरमा बालकलाकार सेड्रिना शर्मालाई सोधिएको सबै प्रश्नमा निकै रमाइलो गरी उत्तर दिएकी छिन् । हेर्नुहोस् बालकलाकार सेड्रिना शर्मासँगको यो रमाइलो कुराकानीको पुरा भिडियो