काठमाडौँ – जिरा हाम्रो भान्सामा दैनिक रुपमा प्रयोग हुने मसला हो । हामिले जिरा दैनिक प्रयोग गर्छौ तर यसका फाइदा बारे भने तपाईहरुलाइ पक्कै थाहा छैन । तपाईलाई पत्यार नलाग्न सक्छ, जिराले तौल घटाउन धेरै नै सहयोग गर्छ । त्यस्तै जिराको नियमित सेबनले पाचन पक्रियामा धेरै नै सहयोग पुग्छ । जिरामा ‘हिलिङ’ गुण अर्थात निको पार्ने गुण हुन्छ। यसलाई पानीसंग खाँदा मोटोपन घटाउँछ।एक चम्चा जिरामा करिब ७ क्यालोरी हुने हुनाले यसलाई पानीसंग पिउँदा शरिरलाई धेरै फाइदा गर्छ ।

जिराले शरिमा चिल्लो ९फ्याट० टुक्याउँने हुनाले पाचन क्रिया सहज गरिदिन्छ। जसले तपाइको मेटाबोलिजम बढाउँछ र शरिर एकदम फिट हुन्छ । यसले चिल्लोको मात्रा घटाउने हुनाले तपाईको शरिर घटाएर स्लिम हुन्छ । जिराले भोक घटाउन पनि सहयोग गर्छ । एक चम्चा पानि सँग जिरा खादा तपाइको खाना खपत हुन्छ ।