काठमाडौं । आज बुधबार नेपाली बजारमा अमेरिकी डलरसहित अन्य केहि देशको मुल्य घटेको छ । आज नेपाल राष्ट्र बैँकले तोकेको बिनिमयदर अनुसार अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रीदर १११ रुपैयाँ ४१ पैसा तोकिएको छ । त्यस्तै आज मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर २६ रुपैयाँ ७६ पैसा रहेको छ। त्यसैगरी कुवेती दिनार एकको खरिददर ३६४ रुपैयाँ ६९ रुपैयाँ रहेको छ भने बिक्रिदर ३६६ रुपैयाँ ६७ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ७२ पैसा र बिक्रिदर १४१ रुपैयाँ ४८ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७० पैसा रहेको छ । त्यसैगरी आज बहराईन दिनार एकको खरिददर २९३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर २९५ रुपैयाँ ५२ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ ।