ए डिभिजन लिग : आज दुई खेल हुँदै

बुधबार, जेठ १७, २०८०

काठमाडौँ - शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (बुधबार) दुई खेल हुँदैछ।

एन्फा कम्प्लेक्समा सातदोबाटोमा दिउँसो ३ बजे युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।२२ खेलमा २९ अङ्क जोडेर छैटौँ स्थानमा रहेको सातदोबाटो नवौँ जितको खोजीमा हुनेछ। २२ खेलमा ३६ अङ्क जोडेर तेस्रो स्थानमा रहेको मच्छिन्द्र दशौँ जितको प्रयासमा हुनेछ ।

यस्तैगरी, च्यासल मैदानमा दिउँसो ३ बजे नै हुने खेलमा थ्रीस्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। २२ खेलमा २६ अङ्क जोडेर ११ औं स्थानमा रहेको रहेको छ ।

संकटा २२ खेलमा २६ अङ्क जोडेर १२ औँ स्थानमा रहेको रहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार