पाकिस्तानी क्रिकेटर रिजवानले भेटे सन्दीपलाई

सोमबार, माघ २३, २०७९

काठमाडौँ –पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवान नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भेटेका छन् । लामिछानेलाई भेट्न उनी काठमाडौँ आएमा हुन् ।

रिजवानले आइतबार नेपाल आएर सन्दीपलाई भेटेका हुन् । रिजवान सन्दीपलाई हौसला दिनका लागि नेपाल आएको बुझिएको छ । 

रिजवानले सोमबार बिहान नेपाली क्रिकेट टोलीलाई पनि भेट गरेका छन् ।

बलात्कार आरोप लागेका सन्दीप अहिले नामिबिया र स्कटल्याण्डसँगको सिरिजका लागि बन्द प्रशिक्षणमा छन् ।
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १३:५७
प्रतिक्रिया दिनुहोस्