नारायण गाउँले । दलहरूलाई गाली गर्दै अर्को नयाँ दल खोल्नुलाई हामीले वैकल्पिक राजनीति भनेर व्याख्या गर्न खोज्यौँ । तर त्यो राजनीतिको विकल्प नभएर दलको मात्र विकल्प रहेछ । राजनीतिमा विकल्प खोज्ने काम माथिबाट नेताले होइन, जमिनबाट जनताले गर्ने रहेछन् ! बाजागाजासहित, तामझाम, पर्चा र पम्पलेटसहित हामी वैकल्पिक पार्टी भनेर नहुने रहेछ । यो कतिबेला कसरी…