काठमाडौँ—आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको चौथो दिन अन्य दिनको तुलनामा अत्यधिक भिड रहेको छ । बुधबार देखि शुरु भएको क्यान इन्फोटेकको २७ औं संस्करणमा शनिबार सार्वजनिक बिदा रहेका कारण र मौसम सफा रहेका कारण पनि अन्य दिनको तुलनमा सरकारी तथा गैर—सरकारी क्षेत्रमा कार्यरत कर्मचारी तथा विद्यार्थीहरुको भिड रहेको…