श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

क्यान इन्फोटेक चौथो दिनः युवा—पुस्तामा इन्फोटेकको आकर्षण

काठमाडौँ—आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको चौथो दिन अन्य दिनको तुलनामा अत्यधिक भिड रहेको छ । बुधबार देखि शुरु भएको क्यान इन्फोटेकको २७ औं संस्करणमा शनिबार सार्वजनिक बिदा रहेका कारण र मौसम सफा रहेका कारण पनि अन्य दिनको तुलनमा सरकारी तथा गैर—सरकारी क्षेत्रमा कार्यरत कर्मचारी तथा विद्यार्थीहरुको भिड रहेको…