श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

ल्यापटप खरिद गर्नुभन्दा अगाडि ध्यान दिनुपर्ने  कुराहरू

काठमाण्डौ– पछिल्लो समय हामीलाई प्रयाजसो हरेक कार्यको लागी प्रविधिको आवश्यकता पर्ने गर्दछ । आजकाल अफिसियल कार्यमा होस अथाव शिक्षाको लागी होस प्रविधिको प्रयोग गरिन्छ । मानिससँग जति सुकै महँगो र धेरै सुविधा भएको स्मार्टफोनहरू भएपनि ल्यापटपको प्रयोग भने घटेको छैन थप बढ्दै गएको देखिन्छ । अफिसियल कामका लागी होस अथवा विद्यालयको परियोजना कार्यको लागी होस…